काठमाण्डु- एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको अवसरमा अमर शहीदहरूको बलिदानलाई स्मरण गर्दै लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ओलीले शहीद दिवस आजको पुस्तालाई क्यालेन्डरको एउटा मितिजस्तो मात्र लाग्न सक्ने भए पनि इतिहासतर्फ फर्केर हेर्दा अहिले उपभोग गरिरहेको स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा…