सांसद र संसदका १५ सय कर्मचारीलाई भोलिदेखि २१ गतेसम्म खोप लगाइने

काठमाण्डु – संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसद र संसदका कर्मचारीलाई भाेलिदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । संसद सचिवालयका १५ सय जनालाइ खोप लगाइने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतम जानकारी दिए । उनले संसद सचिवालयबाट खोप लगाउन १५ सय जनाको विवरण प्राप्त भइसकेको पनि…