आजको मौसम पूर्वानुमान :उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेकाले पहाडी भूभागमा आंशिक बदली हुनुका साथै अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा मौसममा आंशिकदेखि सामान्य बदली रहने  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस बाहेक बाँकी…