आज तपाईँको दिन कस्तो रहनेछ ? हेर्नुस भाग्यफल

काठमाण्डु - वि.सं.२०७७ साल माघ २० गते । मंगलबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०२ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४४ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । माया प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउको…