काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ सय ७१ जना सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार २ सय ८९जना पुगेको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ९४६ जनाको पीसीआर परीक्षण गर्दा एक सय ७१ सङ्क्रमित थपिएका…