काठमाण्डु – नेपालकै सबैभन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स् ब्राण्ड बन्न सफल सि.जी.ले आफ्ना रिटेलरहरुलाई मध्यनजर गरि हालै नारायणघाटमा एक ठूलो कार्यक्रम गरि रिटेलर सम्मेलन सम्पन्न गरेको छ । १५० जनाभन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रममा सि.जी.ले आफ्ना सम्पूर्ण साना घरायसी सामाग्रीहरुको प्रदर्शन गरि उक्त सामाग्रीहरुको बारेमा बिस्तृत जानकारी दिएको हाे । कार्यक्रममा आफ्ना उत्कृष्ट…