काठमाण्डु - १० पुस शनिबार । २५ डिसेम्बर । क्रिचियन धर्माबलम्बीको क्रिसमस डे । आज बिहान ९ः३९ देखि १०ः४७ सम्म राहुकाल रहेको छ । ११ः४४ देखि १२ः२५ सम्म अभिजित मुहूर्त रहेको छ । आजका देवता विष्णु र ग्रहदेव बुध रहेको छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापारव्यवसायबाट लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग पाउन सकिन्छ…