यस वर्षकाे ‘राधा क्यान्सर सचेतना पुरस्कार’ पत्रकार केसीलाई प्रदान

काठमाण्डु – सामुदायिक रेडियो मध्यविन्दु एफएम की पत्रकार स्वर्गीय राधा बस्यालको स्मृतिमा स्थापना गरिएको ‘राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार’ पत्रकार समृद्धा केसीलाई प्रदान गरिएको छ । स्वर्गीय राधा बस्यालको स्मृतिमा आयोजित कार्यक्रकाबीच यस वर्ष बर्दियाकी पत्रकार समृद्धा केसीलाई ‘राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार’ पुरस्कार प्रदान गरिएको हो । विश्व…