काठमाण्डु – पत्रकार रवि लामिछानेले नेपालमा पहिलो पटक ‘फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । पत्रकार लामिछानले काठमाण्डुमा एक कार्यक्रम आयोजना गर्दै ‘ग्यालेक्सी फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् । सो कार्यक्रममा पत्रकार लामिछानेसहित तीन जना व्यक्तिले उक्त च्यानलको लोगो अनावरण गरेका छन् । उक्त टेलिभिजनको अध्यक्ष जीबी राई…