काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किँदै छन् । स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली हाललाई उपचार प्रक्रिया पूरा गरेर स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री ओली शुक्रबार थाई एयरवेजको नियमित उडानबाट दिउँसो १२ बजे काठमाडौँ आइपुग्ने उनको सचिवालयले जनाइएको छ । उनी ५ भदौंमा उपचारका लागि सिंगापुर गएका थिए । प्रधानमन्त्री…