वाह योगेश भट्टराई ! कांग्रेस र नेकपाका कार्यकर्ताले पनि पर्यटनमन्त्रीबाट केही पाठ सिक्ने कि ?

चितवन : बुधबार बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला सँगै भरतपुर विमानस्थल उत्रिए । सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए । जहाज रोकिएपछि मन्त्री भट्टराई र नेता सिटौला गफिदै अघि बढ्दै…