काठमाडौं – सरकारले प्रशासनिक खर्च कटौती गर्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रशासनिक खर्च कटौती गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक भ्रमण, सवारी साधन खरिद र मर्मत लगायत खर्चमा…