धारिलो हतियार प्रहार गरि साथीको हत्या, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको नागार्जुनमा सामान्य झगडाका क्रममा एक समुहले धारिलो हतियार प्रहार गरी आफ्नै साथीको हत्या गरेका छन् । हतियार प्रहारबाट गम्भीर घाइते भएका नागार्जुन नगरपालिका–५ का २५ वर्षीय आकाश बस्नेतको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नागार्जुननगरपालिका–४ सितापाईला शरणपुर बस्ने सुर्खेतको…