काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा महासचिव सिंगापुर प्रस्थान गरेका छन् । पौडेलले सिंगापुर उड्नुअघि आफु ११ दिनदेखि सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन जानु लागेको र फर्किदाँ प्रधानमन्त्रीसँगै फर्किने जानकारी दिए । प्रधानमन्त्रीको सातौं अर्थात अन्तिम चरणको उपचार प्लाज्मा फेरेसिस प्रक्रियाबाट बुधवार सकिने भएको र प्रधानमन्त्री भदौ २० गते…