एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले काश्मीर मामिलाको समाधान युद्ध नभएको बताएका छन् । सोमबार पाकिस्तानको गर्भनर हाउसमा सिख समुदायका मानिससँगको भेटघाटको क्रममा उनले युद्ध कुनै पनि समस्याको समाधान नभएको बताउँदै भारतविरुद्ध आफूहरुले कहिले पनि युद्ध सुरु नगर्ने बताएका छन् । ‘म भारतलाई के भन्न चाहन्छु भने युद्ध कुनै पनि समस्याको समाधान होइन । युद्धका…