काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा बिहीबार बझाङ पुगेका छन् । शाह अहिले चुनावी अभियानका क्रममा सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्ला भ्रमण गरिरहेका छन् । बझाङमा रास्वपाका उम्मेदवार शैलेशकुमार सिंहसँग उनी चुनावी अभियानमा सक्रिय भएका हुन् । अभियानकै क्रममा शाह बिहीबार दिउँसो अछाम जाने कार्यक्रम छ । शाह अछामको सदरमुकाम…