मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अब अनलाइनबाटै भर्ना गर्न सकिने

सुर्खेत – कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर, सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मातहतका सम्पूर्ण क्याम्पस, स्कुल तथा कलेजहरु अन्तर्गत स्नातक तहमा संचालित विभिन्न कार्यक्रमहरुका लागि भर्ना खुल्ला गरेको छ । विश्वविद्यालयले प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छ भने भर्ना प्रवेश परिक्षाका लागि आवेदन खुल्ला गरेको छ । उक्त कार्यक्रमहरुमा भर्ना गर्न प्रवेश परिक्षाका…