भागरथीको हत्यारालाई तत्काल कारवाही होस् : सुदूरपश्चिम सम्पर्क कमिटि

काठमाण्डु -  नेकपा प्रचण्ड-माधव समूहकाे सुदूरपश्चिम सम्पर्क कमिटिले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । शनिबार प्रचण्ड-माधव समूहकाे सुदूरपश्चिम सम्पर्क कमिटिका अध्यक्ष शिव ठकुल्लाले विज्ञप्ति जारी गर्दै घटनाले आफूहरु स्तब्ध भएको बताएका छन् । ‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि…