काठमाडौं – कर्णाली प्रदेशमा एकै दिन ३१ जनाले कोरोना भाइरसको संक्रमण जितेर घर फर्किएका छन् । बिहीबार प्रदेश अस्पताल सुर्खेतबाट ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले दिएको जानकारीअनुसार हालसम्म कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ६० पुगेको छ । स्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मी नारायण तिवारीले कोरोना…