सुर्खेत - कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न युवाको सहभागिता जरुरी भएको बताए । काङ्क्रेबिहारमा आयोजित ‘रन फर अ कज’ नामक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन प्रर्वद्वन, पूर्वाधारको विकास र पर्यटकीयस्थलको सरसफाइमा युवाको सहभागिता आवश्यक पर्ने बताए । उनले सरकार र पर्यटन व्यवसायीको प्रयासले मात्र…