भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आईपुगे

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन उनी बुधवार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् । उनलाई परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरका थिए । बंगलादेशको तीन दिने भ्रमणमा रहेका जयशंकर ढाकाबाट सिधै काठमाडौं आएका हुन् । विदेशमन्त्रीस्तरीय उक्त बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप…