बेनिघाटमा ग्यास बुलेट पल्टियो, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ – धादिङको बेनिघाटमा भारतीय ग्यास बुलेट पल्टिएको छ । वीरगन्जबाट काठमाडौं आउँदै गरेको पीआर ०६ जिडी १११३ नम्बरको ग्यास बोकेको उक्त बुलेट गाडी सडक छेउमा पल्टिएपछि पृथ्वी राजमार्गमा आइतबार बिहानदेखि एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भईरहेको प्रहरीले जनाएको छ । अर्को गाडीमा ठक्कर खाएर ग्यास बुलेट सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब…