काठमाडौं – सरकारले मिर्गौला पीडितहरुलाई उपलब्ध गराउँदै आइरहेको सहयोग पुर्ववत् ढंगले उपलब्ध गराउन माग गर्दै पीडितहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रद्धर्शन गरेका छन् । मिर्गौला पीडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग गरेका हुन् । १४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडीतहरु प्रधानमन्त्रीसँग…