काठमाण्डु – नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड चलचित्र हेर्न सकिने सुविधा ल्याएको डिशहोममा हलिउड चलचित्र ‘टारगेट नम्बर–१’ रिलिज भएको छ । डिशहोमको सिनेमाघर ईन्रनेशनलमा पुस २१ मा ‘टारगेट नम्बर–१’ रिलिज भएको हो । दर्शकहरुले हरेक दिन उक्त चलचित्रका ६ शो हेर्न सक्नेछन् । बिहान ७ बजे र १०…