टोल सुधार समिति विकास निर्माणमा जुट्दै, भवन निर्माणका लागि जग्गा दान

ललितपुर – ललितपुरको लामाटार क्षेत्रका स्थानीयबासीहरुले टोल सुधार समिति गठन गरेर विकास निर्माण र जनचेतनामुलक कार्यक्रममा जुट्ने प्रतिवद्धता जनाएका छन् भने बिभिन्न सरसफाईका गतिविधी गरेका छन् । महालक्ष्मी नगरपालिकाको ९ नम्वर वडाको धोक्रे, भुजुंगे ठूलाघर टोलसुधार समितिले गरेको प्रारंभिक साधारणसभामा बक्ताहरुले व्यवस्थित शहर र टोल बनाउनको लागि प्रदुषण फैलाउने र वातावरणमा हानि गर्ने उद्योग, कल…