गाईघाट – उदयपुर कटारी नगरपालिका– ११ स्थित गोठडाँडामा गोली लागेर एक जनाको मृत्यु भएको छ । सिकार खेल्न गएका ५० वर्षिय शंकर राउतको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएकोे प्रहरीले जनाएको छ । सिकार खेल्न गएका राउतमाथी गोली कसले र किन चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेमसागर केसीले जानकारी दिए…