काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राजीनामा नदिएको खुलेको छ । प्रधानमन्त्री ओलीले केही दिन अगाडि सचिवालयका सल्लाहकार र स्वकीय सदस्यहरुलाई बोलाएर आफू नयाँ ढङ्गले अघि बढ्न खोजेको र मार्ग प्रशस्त गराएर राजीनामा दिन आग्रह गरेका थिए । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क…