काठमाडौं – नेपाल बंगलादेश मैत्री संघले बंगलादेशसँगको कूटनीतिक सम्बन्ध मजबुत बनाएर अन्य सम्बन्ध अगाडि बढाउन सुझाव दिएको छ । पहिले कूटनीतिक सम्बन्ध बलियो बनाउन सकेमा शिक्षा, स्वास्थ्य, कृषि र व्यापारव्यवसायमा अघि बढाउन सकिने संघको विश्वास छ । संघका अध्यक्ष दीनदया रिजालले रासससँग कुरा गर्दै भने, ’बंगलादेश नेपालसँग निकै नजीक हुन चाहन्छ, ऊ पहिलो सम्बन्ध नै…