काठमाडौं – आसन्न नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि देशभरका सार्वजनिक सवारीसाधननमा प्रचार सामाग्री टाँसिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले उक्त कुराको जानकारी दिएका हुन् । ‘आजदेखि नेपालमा सञ्चालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरु नेपाल भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीद्वारा सजिने छन्’, उनले भने, ‘स्टिकर र…