जापानसंग सिंचाई क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल अघि बढ्यो

काठमाडौं - जापानले नेपालको सिंचाई क्षेत्रमा सहयोग गर्ने भएको छ । जापानको कृषी, वन तथा मत्स्यपालन मन्त्रालयको प्रतिनिधीमण्डलले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ संग भेटवार्ता गर्दै सिचाई क्षेत्रमा सहयोग गर्ने प्रस्ताव गरेको हो । भेटमा तराई मधेषमा संचालन भएका सिंचाई आयोजनामा सहयोग गर्ने विषयमा छलफल भएको थियो । जापानको कृषी, वन तथा मत्स्यपालन मन्त्रालयको…