प्रधानमन्त्रीका एडीसी शाहीलाई नेपाली सेनाले प्रहरीसमक्ष उपस्थित गरायो

काठमाडौँ – जुवाखालबाट समातिएका प्रधानमन्त्री केपी शर्मा ओलीका एडीसीलाई अनुसन्धानका लागि नेपाली सेनाले प्रहरीमा उपस्थित गराएको छ । गत कात्तिक १५ गते जुवा खालबाट समातिएका प्रधानमन्त्री ओलीको एडीसी भनिएका नेपाली सेनाका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत, महाराजगञ्जमा उपस्थित गराइएको नेपाली सेनाले आइतबार एक विज्ञप्ति जारी गर्दै जानकारी राएको हो । ‘कार्तिक १५…