काठमाडौं – बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा यही कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी समागम हुने भएको छ । समागमको लागि आवश्यक व्यवस्थापकीय कामपनि सुरु भैसकेको आयोजकले जनाएको छ । शनिबार आयोजक संस्थाले पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराएको हो । उक्त समागमको व्यवस्थापक एवं राष्ट्रिय संरक्षक नन्द कुमार चौधरीको…