विदेशी सम्बन्धनका कलेजले मापदण्ड पूरा नगरे खारेज : शिक्षामन्त्री पाेखरेल

काठमाडाैँ—शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका १५ कलेजलाई १५ दिनभित्र तोकेको मापदण्डमा आउन निर्देशन दिएका छन्। बिहीबार काठमाडाैँमा आयोजित पत्रकार सम्मेलन नयाँ कार्यविधिअनुसार ती कलेज तोेकेको समयावधिमा मापदण्ड पूरा नगरे खारेज हुने बाएका हुन्। उनले भने, 'सरकारले तोकेको मापदण्डमा हामीले ती कलेजलाई आउन आग्रह गरेका छौँ, ती कलेजले आफ्नो कार्यक्रम…