पोखरा – कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराईले मनोनयन दर्ता गराएकी छन् । भट्टराई मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम बिस्फोट भएको हो । बम बिस्फोट भएको स्थानमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् । बम बिस्फोट कसले गराएको हो भन्ने केही खुलेको छैन । यसैबीच विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता पनि…