काठमाडौं – कपिलवस्तु र रुपन्देहीमा १३ जना कोरोना संक्रमित थपिएका छन् । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा ९ र विजयनगर ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै रुपन्देहीमा पनि एक जना कोरोना संक्रमित थपिएका छन् । महाराजगञ्ज नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका २ वर्षीय र १४ वर्षीय बालकसँगै २, ३, ४, ५, १४ वर्षीय बालबालिका, २०, २८…