काठमाडौं – काठमाडौंबाट चार जना कोरोना भाइरस संक्रमित उपचापछि डिस्चार्ज भएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत काठमाडौंका चार जना संक्रमित डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमा दुई जना पुरुष र दुई जना महिला रहेका छन् । जसमध्ये भक्तपुरमा संक्रमित भेटिएका शसस्त्र प्रहरी र आरोग्य प्रतिष्ठानमा कार्यरत महिला कर्मचारी रहेका छन्…