पछिल्लो २४ घण्टामा २५९ संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय १३ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ५८ हजार ४ सय…