क्वारेन्टिनमा सुत्ने व्यवस्था महानगरको, खाना स्वयंको

काठमाडाैं - भरतपुर महानगरपालिकाका सबै वडामा कोरोना भाइरसको जोखिम हुन नदिन धमाधम क्वारेन्टिन स्थापना भइरहेको छ । अधिकांश वडामा क्वारेन्टिन स्थापना भइसकेका छन् भने केहीमा निर्माणको अन्तिम चरणमा छन् । सबै वडामा न्यूनतम १० श्ययाको क्वारेन्टिन स्थापना गरिएको भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले जानकारी दिए । उनले महानगरपालिकाको निर्देशनअनुसार २० बढी वडामा क्यारेन्टिन स्थापना…