लोकसेवाले माग्यो ४११ कर्मचारी

काठमाण्डु – लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी भर्ना आह्वान गरेको छ । आयोगले बुधबार एक सूचना प्रकाशन गरी खुला तथा समावेशी प्रतियोगितामार्फत आवेदन खुला गरेको हो । आयोगले राजपत्र अनंकित प्रथम (प्राविधिक), नायब सुब्बा वा सो सरहका ४ सय ११ कर्मचारी भर्ना गर्न आवेदन खुलाएको हो । दरखास्त आयोगको वेवसाइटबाट पनि भर्न सकिनेछ । आयोगले…