काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ । आज २० जना कोरोना संक्रमित थपिएपछि संक्रमितको संख्या ५ सय ७ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार कैलालीमा तीन जना १९, २३ र २६, डडेल्धुराका २८, मोरङको रतुवामाईका १, बैतडीका र १४ जनाका संक्रमित रहेका छन् । बाँकेका…