काठमाडौं – काठमाडौंमा तीन जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । जसमध्ये एक जना किराना पसले, ज्योतिषी र निजी गाडीमा बिरामी ओसार्ने युवा रहेका छन् । सोमबार फेला परेको संक्रमित टोखा नगरपालिका ३ र ६ का दुई जना छन् भने अर्को एक जना बुढानिलकण्ठ नगरपालिका ३ का ३७ वर्षीय पुरुष रहेका छन् । जसले निजी…