नेपालमा पनि भेटिए नयाँ कोरोनाको शंकास्पद संक्रमित, तीन जनाको नमुना हङकङ पठाइंदै

काठमाण्डु – बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरस नेपालमा पनि देखा परेको छ । बेलायतबाट फर्केका तीन जना नेपालीमा कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमणको संकेत देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणको क्रममा ३ जनामा मिल्दोजुल्दो लक्षण देखिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकरी दिए । डा. पाण्डेले…