काठमाण्डुमा वायु प्रदुषण उच्च, विभागले भन्योः बच्चा र वृद्ध घरबाहिर ननिस्किनू

काठमाण्डु – वन तथा वातारवण मन्त्रालय अन्र्तगतको वातावरण विभागले काठमाण्डु उपत्यकामा वायु प्रदुषणको स्तर अत्याधिक रुपमा बढेको भन्दै घर बाहिर निस्कँदा सावधानी अपनाउने आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै विभागले पुस २० गतेबाट काठमाण्डु उपत्यकामा वायु प्रदुषणको मात्रा बढेकाले वृद्धवृद्धा र केटाकेटीलाई घर बाहिर ननिस्किन आग्रह गरेको हो । ‘विशेष गरी बालबालिका,…