काठमाडौं – उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सिक्टा सिँचाइ आयोजनाको नहरको अनुगमन गरेका छन् । बाँकेमा रहेको आयोजनाको गुणस्तरहीन काम भएको पाइएपछि मन्त्री पुनले निरीक्षण गरेका हुन् । मंगलबार मन्त्री पुनसहितको टोलीले आयोजनाको निरीक्षण गरेको हो । मूल नहरमा गुणस्तरहीन काम भएको पाइएपछि उर्जामन्त्री पुुन आफैं फिल्डमा गएका हुन् । उर्जामन्त्री पुनले समयमा गुणस्तरिय…