जसलाई असफल प्रेमले सरकारी जागिरबाट सडकमा पुर्यायो

नारायण ढुंगाना  काठमाडौं – दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो । बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा रहेका थिए । उनको एक युवतीसँग गहिरो प्रेम थियो । त्यही प्रेम बिछोडिँदा…