काठमाण्डु – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई लिएर आज भारत जाँदैछन् । उनी पत्नी सीताको उपचारका लागि बिहान ११ बजेको उडानबाट मुम्बई जान लागेका हुन् । सीताको साथमा अध्यक्ष प्रचण्डसहित छोरी गंगा दाहाल पनि जाने प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड भने बुधबार स्वदेश फर्किने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।…