काठमाडौं - उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी ३० वर्षीय सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल शनिवार (आज) सिल गरिएको हो । टिचिंग अस्पताल काठमाडौंमा ८ दिन अघि सुत्केरी भएकी र घर फर्केपछि ति महिला विरामी परेकी थिइन् । उनमा कोरोना संक्रमण मिल्दो लक्षण देखिएपछि…