प्रहरी श्रीमती सङ्घद्धारा तनहुँका भुजेल समुदायलाई कपडा वितरण

तनहुँ – गण्डकी प्रदेश प्रहरी श्रीमती सङ्घले तनहुँको देवघाट गाउँपालिका–१ बसेनीटारका विपन्न भुजेल समुदायलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । प्रहरी श्रीमती सङ्घले उक्त ठाउँका ११० घर भुजेल समुदायलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो । सङ्घका अध्यक्ष सरस्वती अर्याल, देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक…