तीन दिनको मौसम : चट्याङसहित पानी पर्ने, सतर्क रहन आग्रह

काठमाडौं – जल तथा मौसम पुर्वानुमान महाशाखाले आज (आइतबार) देशभरका केही स्थानमा मेघ गर्जन (चट्याङ )सहित पानी पर्ने सम्भावना रहेकाले देशका मध्य तथा पूर्वका पहाडी भू–भागका एक दुई स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर रहेको र नेपालतर्फ सर्दै गरेकाले पूर्व र मध्य पहाडी भूभागका एक…