बुधबार कुन राशिका लागि कति शुभ ? हेर्नुस राशिफल

काठमाण्डु – वि.सं.२०७७ साल कार्तिक १९ गते । बुधबार । ईश्वी सन् २०२० नोभेम्बर ०४ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १८ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निविच बिश्वासको बाताबरण बढेर जानेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट…